नेपाल सास्कृतिक महासंघ तेह्रथुमको अध्यक्षमा बुढाथोकी ।

तेह्रथुम २९ फागुन नेपाल सास्कृतिक महासंघ तेह्रथुमको अध्यक्षमा कमल बुढाथोकी चयन हुनुभएको छ। सदरमुकाम म्याङलुङमा विहिबार सम्पन्न महासंघको तेस्रो जिल्ला अधिबेशन बाट बुढाथोकी अध्यक्ष चयन