२०८३ जेष्ठ १४ बिहीबार

तेह्रथुम —

गायक राजेन्द्र केरुङ र गायिका मिरा फियाकको सुमधुर स्वरमा सजिएको गीत ‘हुक्फाक्की सेवारो’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गीतका शब्द लक्ष्मी नाम्लाक्पा नेम्बाङले लेखेका हुन् भने संगीत राजेन्द्र केरुङले भरेका छन्। संगीत संयोजन र मिक्सिङ राजु कार्कीले गरेका छन् भने रेकर्डिङ कार्य मनोज साङसोनले किङ स्टुडियोमा सम्पन्न गरेका हुन्।

म्युजिक भिडियोमा गायक राजेन्द्र र गायिका मिरा आफैं प्रस्तुत छन्। साथै अनिल लिम्बू, रुपेश राई, तिर्सना नेम्बाङखुसी योङहाङले पनि अभिनयमार्फत आकर्षक उपस्थिति जनाएका छन्।

भिडियोको छायांकन र सम्पादन जस्केलो क्रियसनका धन खालिङले गरेका हुन्।

गीत मिरा फियाकको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।

भिडियो हेर्नुहोस,

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।