२०८२ बैशाख ६ शनिबार

लोकतान्त्रीक खेलकुद संघ म्याङलुङको अध्यक्षमा धिरेन राई ।

तेह्रथुम ५ बैशाख 

नेपाल लोकतान्त्रीक खेलकुद संघ म्याङलुङ नगरको अध्यक्षमा धिरेन राई चयन हुनुभएको छ । तेह्रथुमको म्याङलुङमा शुक्रबार सम्पन्न संघको प्रथम अधिबेशन बाट राई अध्यक्ष चयन हुनुभएको हो । संघको उपाध्यक्षमा पाल्टेन लिम्बु, महिला उपाध्यक्ष मुना बराईली, सचिव समिर आचार्य,सह सचिव विवेक गुरुङ र कोषाध्यक्ष याङहाङ लिम्बु चयन हुनुभएको छ । ११ सदस्यिय समितिको सदस्यहरुमा मनिष तामाङ,खगेन्द्र कटुवाल,जीवन तामाङ,पेम्बा तामाङ र धिरज लिम्बु चयन रहनुभएको छ । अधिबेशन नेपाली कांग्रेस तेह्रथुमका सभापति अर्जुन बहादुर तुम्बाहाङफेको प्रमुख आथित्य तथा नेपाल लोकतान्त्रीक खेलकुद संघ तेह्रथुमका अध्यक्ष राजकुमार नेपालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।