२०८३ बैशाख १७ बिहीबार

एक दिने बाली शिविर सफलतापूर्वक सम्पन्न ।

तेह्रथुम- आठराई गाउँपालिका, कृषि ज्ञान केन्द्र, तेह्रथुमको स्वीकृत वार्षिक कार्यक्रमअनुसार  आठराई गाउँपालिका वडा नं. १, डाँडागाउँमा आयोजित एक दिने बाली उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमा स्थानीय कृषक दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्ना बालीहरूमा देखा परेका रोग, किरा तथा अन्य समस्याको परीक्षण गराई आवश्यक समाधानका उपायहरू पाएका थिए।

शिविरमा प्रदान गरिएका सेवाहरू:

  • तरकारी, फलफूल र खाद्य बालीहरूमा लाग्ने रोग/किराको पहिचान र व्यवस्थापनसम्बन्धी परामर्श।

  • रोग/किरा नियन्त्रणका लागि वनस्पतिजन्य विषादी निःशुल्क वितरण।

कार्यक्रममा आठराई गाउँपालिकाभित्रका कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागी कृषकहरूले शिविरबाट धेरै उपयोगी जानकारी पाएको प्रतिक्रिया दिएका छन्।

आयोजक:

कृषि ज्ञान केन्द्र, तेह्रथुम

समन्वय:

कृषि विकास शाखा, आठराई गाउँपालिका

थप जानकारीका लागि सम्पर्क:

०२४-४६५४८८, ९८४२७४८३३६, ९८५२०४९१२२, ९८५२०७००५६

Picture of तेह्रथुम मिडिया

तेह्रथुम मिडिया

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।